नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “गोरखापत्र छापाखानाको कार्यविधि नियमहरू, २०१५” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।